साथिहरु अन्लाईन पैसा कमाई गर्न चाहानु हुन्छ । चाहानु हुन्छ भने तपाईं ठिक थाउमा आउनु भएको छ | नेपालमा अन्लाईन पैसा कमाउन सजिलो पनि छ अफ्ट्यारो पनि छ तर सजिलो कसरी छ ?
नेपालमा अन्लाईन पैसा कमाउन सजिलो त छ। तर तपाईंहरुलाइ अन्लाईन पैसा कमाउन यी skill हरु आउनु पार्छ ।
1.Article
2.Story writing
1.Articles :
आर्टिकल लेख्न आउछ भने तपाईंहरुले facebook,Freelancer,upwork,Fiveer,Blog
बाट काम गर्न सक्नु हुन्छ ।
तपाईं जति खेर पनि फेस्बुकमा news feed* हेर्नू हुन्छ वा search गर्नु हुन्छ ( jobs ) लेखेर । news feed हेरिरहेको बेला तपाईंको अगाडि vacancy खुलेको छ भनेर आयो भने apply गर्दिनु होल किन भन्दा अहिले मानिसहरु वेबसाईटमा आर्टिकल हाल्नको लागि jobs create गरेर हालिरहेका हुन्छन् । तर एउटा कुरा तपाईंले apply गरे पछी तपाईंसग पैसा मागो भने त्यस्तो jobs fake हुन्छ त्यसैले ध्यान पुराएर apply गर्नु होस र facebook बाट पैसा कमाउन सक्नु हुन्छ ।
यो एउटा अन्लाईन काम गर्ने वेबसाईट हो यस्मा धेरै थरीको काम गर्न सकिन्छ जस्तैः animation ,Data Entry,Graphic designed,word translate , voice over, website, Photo / Video Editing यो भन्दा धेरै कामहरु गर्न सकिन्छ।
यस्मा तपाईंले काम गर्नको लागि signin गर्नु पर्छ । यो वेबसाईट बाट तपाईंले महिनाको 90,000 कमाउन सक्नु हुन्छ । तपाई संग ल्यापटप अथवा मोबाईल आनि नेट हुनु पर्ने हुन्छ ।
2.Story writing
Story लेख्न आउछ भने यो धेरै नै राम्रो हो ।
तपाईंहरु सग laptop वा मोबाईल हुनु पर्छ मोबाईल र ल्यापटप छ भने तपाईंले लेखेको स्टोरी लाई blog मा uplode गर्न सक्नु हुन्छ र अहिलेको समयमा हामिले मोबाईल appllication बाट पनि animation भिडियो बनाउन सकिन्छ र भिडियो मा परिवर्तन गर्न सक्छम अनि youtube मा हालेर पनि पैसा कमाउन सकिन्छ ।
केही प्रस्न छ भने कमेन्ट् गरेर भन्नु होस र तपाईंहरुलाइ यस्को बारेमा भिडियो चाइएको छ भने कमेन्ट् गरेर भन्नू होस ।
Our Youtube Link : ( Click )
अब अर्को पल्ट youtube को बारेमा हल्ने छु ।
धन्यवाद !

